• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
News, Polites » “अक्टोबर क्रान्तिको शतबार्षिकी, माओ जयन्ती र वैज्ञानिक समाजवादको भविष्य” विषयक अन्तक्रिया सम्पन्न
“अक्टोबर क्रान्तिको शतबार्षिकी, माओ जयन्ती र वैज्ञानिक समाजवादको भविष्य” विषयक अन्तक्रिया सम्पन्न


नगेनन्यूज डटकम, पोखरा, पुस ११ । माओ दिवसको अवसरमा नेकपा ( माओवादी ) को आयोजनामा “अक्टोबर क्रान्तिको शतबार्षिकी, माओ जयन्ती र वैज्ञानिक समाजवादको भविष्य” विषयक अन्तक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा ( माओवादी ) पार्टि स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीले आलोचनाको हतियारले भौतिक हतियारलाई ढाल्न नसक्ने बताउनुभयो । उँहाले समाजवादको किन विरोध भयो भन्नबारे सोच्नुपर्ने समय बेला आएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्राध्यापक प्रशुराम कोईराला,  अधिवक्ता सुरेन्द्र थापा मगर, मानव अधिकार कर्मी टेकनाथ बराल, नेपाल प्राध्यापक महासंघका केन्द्रिय महासचिव हिमलाल पराजुलि, राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरी संयोजक शंकर बराल, कास्की जिल्ला जनसरकार प्रमुख जगन तिवारी लगाएतले माओको बारेमा वर्णन गरेका थिए । 

Labels: News, Polites

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution