• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Healths, Nepali, News »

चापाकोटमा निशुल्क स्वास्थ्य शिविर हुँदै
नगेनन्यूज डटकम, पोखरा, ०२ मंसिर । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
 क्लवले यहि मंसिर ४ गते शनिबार आफ्नो १०औं बार्षिकोत्सवको अवसर पारेर मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान घाटी सम्बन्धि निशुल्क शिविर गर्न लागेको हो । शिविरमा निशुल्करुपमा रगत र पिसाबको जाच रिजनल हस्पिटलले गराउने कुरा आयोजकले बताएको छ ।
स्त्री तथा प्रसुति सम्वन्धि विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रिय अस्पताल प्रसुति विभाग तथा रिजनल हस्पिटलमा कार्यरत डा. तारा गुरुङ र डा. लक्ष्मी गुरुङ, बालरोग सम्वन्धि डा. यज्ञराज सिग्देल, मेडीकल सम्वन्धि मनोज कोईराला तथा रामकृष्ण गिरी, नाक÷कान÷घाटी सम्बन्धि डा. आकाशमान भण्डारी आउने कुरा शिविर संयोजक राजु गिरीले जानकारी दिए । रिजनल हस्पिटलबाट आउने सम्पूर्ण प्राविधिक टोली तयारी अवस्थामा रहेको कुरा रिजलन हस्पिटलका मेनेजर अर्जुन शर्माले बताए । शिविरका लागि जनस्वास्थ्य कार्यालय तथा क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट स्वीकृत लिईसकिएको र आन्तरिक कामहरु पूरा भईसकेको कुरा क्लवका अध्यक्ष मोहन बहादुर केसीले बताएका छन् । साथै उनले शिविरमा सहभागि भई लाभ उठाउनको लागि सम्पूर्णलाई अनुरोध गरेका छन् ।

Labels: Finance, Healths, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution