• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News » पोखरामा मोटरसाइकल तोडफोड, बन्दको बिरुद्धमा पोखरामा युवाले गरे प्रदर्शन
पोखरामा मोटरसाइकल तोडफोड, बन्दको बिरुद्धमा पोखरामा युवाले गरे प्रदर्शन

नगेनन्यूज डटकम, पोखरा, १० साउन । नेकपा माओवादीको बन्दको क्रममा मोटरसाइक चलाएको भन्दै बन्द कर्ताले पोखरामा एउटा मोटरसाइकललाई तोड्फोड् गरेका छन् ।
 पोखराको सृजनाचोकमा ग १० प ७३ नम्बरको मोटरसाइकलमा बन्दकर्ताले तोडफोड गरेका छन् । मोटरसाइकल चालक गोविन्द पौडेललाई इट्टा प्रहार गरि बन्दकर्ता भागेको प्रत्यक्ष दर्शीले बताएका छन् । तोड्फोडबाट मोटरसाइकलको ट्याङकी कुचिएको छ । बन्दकर्ता चार जनाको समुहमा रहेको प्रहरीले बताएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ ।
बन्दको क्रममा सडकमा टायर बाल्ने दुई जनालाई विहानै प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दको कारण सोमवार दिनभर सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो ।
यसैविच बन्दको बिरुद्धमा पोखरामा केहि युवाले प्रदर्शन गरेका छन् । युवा सञ्जाल नेपालले बन्द बिरुद्ध मोटरसाईकल र्याली निकालेको हो । र्यालीले पोखराका विभिन्न स्थानको परिक्रमा गरेको थियो । र्यालीमा सहभागिले नेपाल सधै खुल्ला छ, बन्द गर्न पाईदैन लगायतका नारा लगाएका थिए ।

Labels: Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution