• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Girls, Nepali, News, Polites » स्ववियु सभापति पोखरेल कार दुर्घटनामा निधन
स्ववियु सभापति पोखरेल कार दुर्घटनामा निधन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पद्मकन्या बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति लालकुमारी [स्वस्तिका] पोखरेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका छन् । 
नेपाल विद्यार्थी सङ्घले आज बिहान श्रद्धाञ्जलिका लागि पद्मकन्या क्याम्पसमा राखेको पार्थिव शरीरलाई सभापति देउवाले पार्टीको झन्डा ओढाएका हुन् ।
 श्रद्धाञ्जलिकालागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, गुरुराज घिमिरे, गोविन्द भट्टराई, डा प्रकाशशरण महत, बद्री पाण्डे, जीवन परियारलगायतका नेताहरु पद्मकन्या क्याम्पस पुगेका थिए । यस्तै विभिन्न क्याम्पसका स्ववियु तथा नेविसङ्घ अध्यक्ष श्रद्धाञ्जलि दिन पद्मकन्या क्याम्पस पुगेका थिए । 
स्वस्तिका २०६२ सालमा पद्मकन्या क्याम्पसकी स्ववियु सचिव, २०६५ सालमा स्ववियु सभापति बनेकी थिइन् भने विश्वविद्यालय सभाको सदस्य थिइन् । यस्तै नेपाली काँग्रेस उदयपुरकी पूर्व महासमिति सदस्य थिइन्।स्वस्तिकाको सोमबार कार दुर्घटनामा निधन भएको थियो ।

Labels: Girls, Nepali, News, Polites

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution