• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Girls, Nepali, News, Photo » ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयदारा श्रमद् भागवद्गीता ज्ञान महायज्ञ हुने
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयदारा श्रमद् भागवद्गीता ज्ञान महायज्ञ हुने

पोखरा, २० फागुन -  ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय पार्दी शाखाको आयोजनामा आगामी फागुन २७ गतेबाट चैत्र ३ गतेसम्म श्रमद् भागवद्गीता ज्ञान महायज्ञ आयोजना हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गरेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय पार्दी शाखाले महायज्ञको बारेमा जानकारी दिएको हो । 
श्रीमद् भगवद्गीताको रहस्योघाटन गरी पोखरामा ज्ञान दिने गरि कार्यक्रमको आयोजना गरिएको राजयोगिनी ब्रह्मकुमारी अप्सरा दिदीले जानकारी दिनुभयो । 
महायज्ञमा दैनिक करीब १५ सय जनाले प्रशिक्षण लिने अनुमान गरिएको ब्रह्मकुमार शिशिर भाईले जानकारी दिनुभयो । कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय नयाबजारका शैलेशभाईको विशेष उपस्थिति रहेको थियो । 
 महायज्ञमा आध्यत्मको महत्व, तनाव व्यवस्थापन, राजयोग शिविर, नेतृत्व विकास, सकरात्मक सोचको कला लगायतका प्रशिक्षण दिईने जनाईएको छ ।

Labels: Girls, Nepali, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution