हावाहुरीले अस्थायी टहरा भत्किंदा ३ जना महाधिवेशन प्रतिनिधि घाइते
फाल्गुन २३, २०७२- आइतबार साँझ आएको हावाहुरीले कांग्रेस महाधिवेशनको मतदानका लागि बनाइएको अस्थायी टहरा भत्किएको छ । टहरा भत्किंदा ३ जना महाधिवेशन प्रतिनिधि घाइते भएका छन् । मतदान प्रक्रिया केहिबेरक लागि स्थगित गरिएको छ ! हालासम्म सभापति मा 3147 मत खसेको छ !
0 comments
Write Down Your Responses