• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News » ३ करोड नेपालीलाई गद्धार भन्ने मौका दिन्न - एसएसपी खरेल
३ करोड नेपालीलाई गद्धार भन्ने मौका दिन्न - एसएसपी खरेल

भरतपुर–जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक एसएसपी रमेश खरेललाई आज मंगलबार चितवनबाट विदाई गरिएको छ । जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आज एकै स्थानमा एसएसपी खरेललाई विदाई गरेका हुन् । उनी काठमाडौंमा सरुवा भएका छन् ।
 शिक्षालयमा सामुदायिक सेवा केन्द्र नारायणगढ र बालबालिकाका लागि प्रहरी नागरिक अभियान (पिटुसिटु) अभियानले आयोजना गरेको कार्यक्रममा एसएसपी खरेललाई विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै एसएसपी खरेलले भने– ‘आफूले समाजका लागि सक्दो राम्रो काम गर्ने र ३ करोड नेपाली जनताले कहिल्यै पनि आफूलाई गद्धारी भन्ने शब्द उच्चारण गर्ने अवस्था ल्याउन नदिने प्रतिबद्धता जनाए ।’
 चितवनबाट जहाँ गएपनि चितवनको हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको समेत उनले बताए । कार्यक्रममा अन्य वक्ताहरुले एसएपसी खरेलले चितवनमा सामाजिक क्षेत्र र शान्ति सुरक्षामा खेलेको भुमिकाको प्रशंसा गर्दै अझै उचाईमा पुग्न शुभकामना समेत दिएका थिए । सामुदायिक सेवा केन्द्र नारायणगढकी प्रमुख मिना खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Labels: Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution