• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Girls, Nepali, News » 'एसिया लोकतन्त्र र मानव अधिकार' पुरस्कार शक्ति समूहकी अध्यक्ष सुनितालाई
'एसिया लोकतन्त्र र मानव अधिकार' पुरस्कार शक्ति समूहकी अध्यक्ष सुनितालाई

काठमाडौँ, मंसिर २२ - शक्ति समूहकी अध्यक्ष तथा संस्थापक सदस्य सुनिता दनुवारलाई 'एसिया लोकतन्त्र र मानव अधिकार अवार्ड' प्रदान गरिने भएको छ। लोकतन्त्रका लागि ताइवान फाउण्डेसनले प्रदान गर्ने उक्त अवार्ड ग्रहण गर्न दनुवार आज त्यसतर्फ जाँदैछिन्।
 फाउण्डेसनले निकालेको विज्ञप्ति अनुसार दनुवारलाई उनको साहस, नेतृत्व र मानव बेचिबखन विरुद्ध गरेको उल्लेखनीय कार्यको सम्मान गर्दै उक्त पुरस्कार दिन लागिएको हो। 
 डिसेम्बर १० तारिखमा प्रदान गरिने पुरस्कारको राशी १ लाख अमेरिकी डलर रहेको छ। - लोकतन्त्र खबर

Labels: Girls, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution