• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News, Polites » भूकम्पपीडितको कोटामा प्रचण्डका छोरी-नातिनी,मन्त्री बस्नेतकै छोरीहरु
भूकम्पपीडितको कोटामा प्रचण्डका छोरी-नातिनी,मन्त्री बस्नेतकै छोरीहरु

काठमाडौँ, मंसिर २५ - गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपिडितको नाम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की नातिनी लगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन्। सिचुवान प्रान्तको कुन्मिङ् र छेन्दुक सहरको ६ दिने भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र बबिता बस्नेत समेत रहेको  छ। 
 भूकम्पपीडित जिल्लाका १५ देखी ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी-नातिनी स्मिता प्रधान, दृष्टी के सी, सन्ध्या केसी र प्रतिमा पाठक छन्। यस्तै, पार्टी केन्द्रिय सदस्य अञ्जना विशंखेकी छोरी स्वस्तिका र स्वकिय सचिव एवम् जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरीलगायत रहेका छन् । - कान्तिपुर दैनिक

Labels: Nepali, News, Polites

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution