सिरहामा आज भैंसी जुलुस प्रदर्शन
सिरहा, असोज ७ - संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा जिल्लाको सदरमुकाम सिरहामा बिहीबार भैंसी जुलुस प्रदर्शन गरेको छ । महावीर चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो ।
जुलुसपछि सभा पनि गरियो । मोर्चाका सञ्जीव यादवले सभामा तीन राजनीतिक दलका शीर्षस्थ नेताहरुले आफूहरुको माग ४१ दिनसम्ममा पनि नसुनेर भैंसी जस्तो बसेकोले भैंसी जुलुस प्रदर्शन गरेको बताए ।
जुलुसपछि सभा पनि गरियो । मोर्चाका सञ्जीव यादवले सभामा तीन राजनीतिक दलका शीर्षस्थ नेताहरुले आफूहरुको माग ४१ दिनसम्ममा पनि नसुनेर भैंसी जस्तो बसेकोले भैंसी जुलुस प्रदर्शन गरेको बताए ।
0 comments
Write Down Your Responses